जंगिलाल यादव मधेश प्रदेशमा कांग्रेसको सभामुख उम्मेदवार



काठमाडौँ । नेपाली कांग्रेसले मधेश प्रदेशको सभामुखका लागि जंगिलाल यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सर्लाही जिल्लाबाट प्रदेशसभामा निर्वाचित यादवलाई उम्मरेदवार बनाउने निर्णय गरेको प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले बताए।

मधेश प्रदेशमा आजै सभामुखको लागि मनोनयन दर्ता हुँदैछ। सत्ता पक्षबाट एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दिंदैछन्।

प्रतिक्रिया दिनुहोस्