म छिट्टै भारत भ्रमणमा जान्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छिट्टै हुने बताएका छन् । आज शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र भारतस्थित नेपाली दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्