प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन्। आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ।

दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ। यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैँ पोखरा जाने निर्णयमा पुगेका हुन्। उनी नेपाली सेनाको हेलिकप्टरबाट जाने छन्।

प्रतिक्रिया दिनुहोस्