सरकारद्वारा सहसचिव र उपसचिवसहित ७० जना कर्मचारीको सरुवा (सूची)



काठमाडौं । सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीकोको सरुवा गरेको छ। गृह मन्त्रालयले शुक्रबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र सहायक प्रजिअसहित ७० जनाको काज सरुवा गरेको हो।

५० भन्दा बढी जिल्लाका प्रजिअ हेरफेरसमेत भएका छन्। उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रजिअ, सहायक प्रजिअ लगायतका कर्मचारीहरुको सरुवा गरेको हो।

प्रतिक्रिया दिनुहोस्