विरामी सुरक्षामा मिलेर काम गर्न प्रतिबद्ध छौँ : स्वास्थ्यमन्त्री गिरी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले विरामी सुरक्षामा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका मन्त्री गिरीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

स्वीजरल्याण्ड का राष्ट्रपती स्विजरल्याण्डका राष्ट्रपति एलेन बर्सेटसंगको भेटका क्रममा उनले सम्मेलन आयोजना गरेकोमा धन्यवाद समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्