यूएईविरुद्ध कुशल मल्लको अर्धसतक, नेपालले छैटौं विकेट गुमायो



काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोलीविरुद्धको खेलमा छैटौं विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले छटौं विकेट गुमाएको हो ।

नेपालका कुशल मल्ल १८ औं ओभरको पहिलो बलमा क्याच आउट भए । कुशल मल्लले अर्धसतक प्रहार गरेका छन्। उनले ६० रन बनाए । कुशललाई कार्तिक मियापानले क्याच आउट गराए ।

प्रतिक्रिया दिनुहोस्