आईसीसी विश्वकप लिग-२ : संकटमा नेपाल, गुमायो ८ विकेट



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोलीविरुद्धको खेलमा आठौं विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले आठौं विकेट गुमाएको हो ।

नेपालका सोमपाल कामी ४ रन बनाएर आउट भएका हुन् । उनलाई रोहन मुस्तफाले एलबीडब्लू आउट गराए । यसअघि नेपालका दिपेन्द्र सिंह ऐरी २० औं ओभरको तेस्रो बलमा बोल्ड आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्