आईसीसी विश्वकप लिग-२ : २०८ रनको लक्ष्य पछ्याएको नेपालको नवौं विकेट गुम्यो



काटमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोली विरुद्धको खेलमा नवौं विकेट गुमाएको छ । दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले नवौं विकेट गुमाएको हो ।

नेपालका गुलशन झा ४ रन बनाएर आउट भए । उनलाई कार्तिके मायपेनले एलबीडब्लू आउट गराए । यसअघि सोमपाल कामीलाई ४ रनमा रोहन मुस्तफाले एलबीडब्लू आउट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्