यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट



काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको हो। युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले २ रनले जित हात पारेको हो।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो। जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक थियो। यद्यपि, खेल खेलाउन अँध्यारो भएका कारण खेल रोकिएपछि खेल डकवर्थ लुइस प्रणालीमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्