पत्रकार किरण पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकारमा नियुक्त



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसे सल्लाहकारमा पत्रकार किरणलाई नियुक्त गरेका छन। पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् । पोखरे यसअघि नेपाल प्रेस युनियनका अध्यक्ष समेत रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्