चितवनमा सर्बदलीय बैठक सुरु



सिचतवन । चितवन -२ मा सर्बदलीय बैठक सुरु भएको छ।बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला सुरु भएको हो ।उपनिर्वाचनको मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ ।

चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्