चितवन-२ मा झन्डै दोब्बर मतले रविको अग्रता



चितवन । चितवन-२ को मत गणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले झन्डै दोब्बर मतले अग्रता बनाएका छन् । लामिछाने ३ हजार ६ सय दुई मत ल्याएका छन् ।

त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले २०८२ मत ल्याएका छन् । काँग्रेसका जीतनारायण श्रेष्ठले १४९४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्