बारा-२ मा उपेन्द्र यादवलाई अग्रता



बारा । बारा-२ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार यादवले १८६२ मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १६६१ मत पाएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम न्याैपाने ६२९र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २६९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्