कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत



सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । प्रदेशसभाको १४ औँ बैठकमा उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् ।

शर्माले विश्वासको मत माग्दै भने, ‘मुख्यमन्त्रीको आफू, तथ्य र तथ्यांकसहित अग्रसर हुने भएकाले विश्वासको मत दिएमा गर्व गर्न लायक मुख्यमन्त्रीको रुपमा काम गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्