केपी ओली र माधव नेपाल एउटै समितिमा



काठमाडौँ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले विभिन्न विषयगत समितिमा रहने सांसदहरुको नाम स्वीकृत गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा अन्तर्गत रहेको एउटै विषयगत समितिमा परेका छन् ।

जस अन्तर्गत ओली र नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्