संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य



काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्