२०६३ सालपछिका सबै भ्रष्टाचार छानबिन गरौँ  : अमरेशकुमार सिंह



काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाल विकासमा भ्रष्टाचारका  एक प्रमुख कारण भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरण  भ्रष्टाचारको उदाहरण भएको बताएका छन् । २०६३ सालपछिका सबै भ्रष्टाचारका काण्ड हेर्ने गरी छानबिन आयोग गठन  गरौँ उनले भने ।

प्रतिक्रिया दिनुहोस्