च्यासलमा एमाले सचिवालय बैठक जारी 



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। मङ्गलवार अपराह्न ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको हो।

वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न  बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्