४४ जना सहसचिवको पदस्थापन र सरुवा (सूचीसहित)



काठमाडौँ । सरकारले ४४ जना सहसचिवको पदस्थापन र सरुवा गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।

सरुवा र पदस्थापन हुने सहसचिवमा दीपकराज नेपाल, झक्क प्रसाद आचार्य, प्रदीप कुमार कोइराला, कमल राज ढकाल, बद्री नाथ ग्रह्रे, कमल प्रसाद भट्टराईलगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्