राप्रपा केन्द्रीय कार्य समिति बैठक, राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने र छलफल



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति बैठक  जारी रहेको छ । केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा जारी रहेको छ ।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने र छलफल भइरहेको छ । बैठक बुधवारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्