नदीजन्य पदार्थ ढुवानी गर्न लामबद्ध ट्रयाक्टर



कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर । नदीबाट उत्खनन गरेर टिप्पर तथा ट्रयाक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ । तस्बिर : गोकुल जोशी/रासस

प्रतिक्रिया दिनुहोस्