सिक्लेस गाउँ



कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेस । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर : रामबहादुर थापा/रासस

प्रतिक्रिया दिनुहोस्