पानी घट्ट



सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट । गाउँमा बिजुली पुगेपनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानीघट्टको प्रयोग हटेको छैन । तस्बिर : सुजन बज्राचार्य/रासस

प्रतिक्रिया दिनुहोस्