काठमाडौँ । सरकारले खानेपानी मन्त्रालयलाई २८ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले खानेपानी मन्त्रालयलाई सो रकम विनियोजन गरिएको जानकारी गराएका हुन् ।