एमाले नेताहरूको जिम्मेवारी व्यापक हेरफेर (पूर्ण पाठसहित)



काठमाडौँ ।  दुई महिने मिसन ग्रासरुट अभियान सकेको नेकपा एमालेले २०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरूको जिम्मेवारी  हेरफेर गरेको छ ।

पार्टी सचिव गोकर्ण बिष्टका अनुसार, केही बाहेक लगभग सबै केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरिएको हो  । हेरफेर भएको केन्द्रीय नेताहरूको जिम्मेवारी समेटेर मङ्गलवार एमाले अन्तरपार्टी निर्देशन (अपानि)७० पठाएको छ ।

उक्त अपानिमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकिएको छ । एमालेले पार्टी उपाध्यक्ष र उपमहाचिवहरुलाई विभागको जिम्मेवारी दिएको छ ।

 कसलाई के जिम्मेवारी दिइयो :

प्रतिक्रिया दिनुहोस्