तेइस सीमास्तम्भ हरायो



सुनसरीको हरिनगर गाउँपालिकास्थित नेपाल–भारत छुट्याउने १९१/४ (डब्लुपी–१८) नंको सानो सीमास्तम्भ । सुनसरीमा नेपाल–भारत सीमा छुट्ट्याउने ३१ वटा मुख्य (जङ्गे), १४२ वटा सहायक, ११५ वटा सानो र दुईवटा रेफरेन्स सीमास्तम्भ रहेकामा चारवटा मुख्य र १९ वटा सहायक स्तम्भ हराएको अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तस्बिर : नवीन गड्तौला/रासस

प्रतिक्रिया दिनुहोस्