जिम्बाव्वेविरुद्ध शतक पूरा गर्न १ रनले चुके कुशल 



काठमाडौँ । जिम्बाव्वेमा जारी विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल आउट भएका छन् । भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका हुन् । उनी ९९ रनमा बोल्ड भएका हुन् ।  ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्