साउने सङ्क्रान्ति तथा साउनको पहिलोे सोमबारका दिन देवघाटमा भक्तजन



साउने सङ्क्रान्ति तथा साउनको पहिलोे सोमबारका दिन पवित्रस्थल देवघाटधाममा स्नान गर्न आएका भक्तजन । साउनको सोमबार देवघाटमा स्नान गरी भगवान् शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । तस्बिर : सनद अधिकारी/रासस

प्रतिक्रिया दिनुहोस्