घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको छ भने चाँदीको मूल्य भने यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँबाट घटेर एक लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्