लौका देखाउँदै किसान महिला



लौका

कृष्णपुर नगरपालिका–१ का किसान महिला बारीमा उत्पादन भएको लौका देखाउँदै । यस क्षेत्रका महिलाहरु व्यावसायिक तरकारी खेतीमा संलग्न भएर गतिलो आम्दानी लिँदै आएका छन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया दिनुहोस्