च्याङ्ग्राको पाठापाठी



मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नेचुङमा च्याङग्राको पाठापाठी चराउँदै स्थानीय कृषक । उपल्लो मुस्ताङका बासिन्दाले च्याङ्ग्रापालनलाई आम्दानीको स्रोत बनाएका छन् । तस्बिरस्सन्तोष गौतमररासस

प्रतिक्रिया दिनुहोस्