मुगुको छायाँनाथ रारा नगरपालिका-९ मा रहेको मुर्मा गाँउ । यो रारा राष्ट्रिय निकुन्ज भित्र रहेको गाँउमा रारा तालको दृश्यावलोकन गर्न आउने पर्यटकहरु बास बस्ने गर्दछन । तस्बिर : नृपेन्द्र बहादुर मल्ल/रासस