एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वेदुराम भुसाललाई 



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वेदुराम भुसाललाई लिइएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपालले करिब दुई साताका लागि विदेश यात्रामा निस्किएका छन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार बिहान जेनेभा प्रस्थान गरेका छन्। १ भदौमा स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रमका सहभागी हुने अध्यक्ष नेपालको भ्रमण तालिका रहेको छ  ।

363858174_1399207150658787_1505425916898992429_n (1)

प्रतिक्रिया दिनुहोस्