पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा 



काठमाडौँ । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग केही बेरखि एकतर्फी सञ्चालनमा आएको छ । बुधवार साढे १२ बजेको समयमा तनहुँको ब्यास नगरपालिका ५ कन्टारमा राजमार्थको सडक खण्ड भासिन भएपछि यातायात पूर्णरुपमा प्रभावित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट विपद् व्यवस्थापन प्रहरी टोली तथा चाइनिज कम्पनीसँग समन्वय गरी भासिएको सडक मर्मत गरी दिउँसो ३ः४० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्