काठमाडौँमा ट्याक्सी चालकहरूको प्रदर्शन



काठमाडौँ । काठमाडौँको नयाँबानेश्वरमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दाबाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले सडकको दायाँ बायाँ भागमा ट्याक्सीहरू राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्