दुई वर्षभित्र नेपाल पूर्ण विद्युतीकरण 



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र नेपाल पूर्णपुरमा विद्युतीकरण हुने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले लिएको लक्ष्यअनुसार नेपाल २ वर्षमा पूर्ण विद्युतीकरण हुने घिसिङले बताए ।

उनले भने, ‘सरकारको लक्ष्यअनुसार आगामी २ वर्षभित्र पूर्ण विद्युतीकरणका सबै योजना अघि बढेका छन् । ’ यस्तै, प्रतिव्यक्ति विद्युत् खपत २ वर्षअघि २३५ युनिट प्रतिव्यक्ति थियो । जुन, यति बेला बढेर २८० युनिट प्रतिव्यक्ति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्