सुन तस्करी प्रकरणको छानबिन राज्यकै निकायबाट हुन्छ : काँग्रेस



काठमाडौँ । नेपाली काँग्रेसले सुन तस्करीको छानबिन सरकारका निकायले गर्ने बताएको छ । काँग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निर्णय गरेको हो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले भने– ‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ ।’

प्रतिक्रिया दिनुहोस्