निजामती सेवा नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान



काठमाडौँ । मधेस प्रदेशले निजामती सेवाका नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान गरेको छ । प्रदेश लोकसेवा आयोग मधेस प्रदेशले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आह्वान गरेको हो ।

आवेदन २५ भदौसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने असोज तीन गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

notice

 

 

प्रतिक्रिया दिनुहोस्