हिन्दु धर्मगुरु धिरेन्द्र शास्त्री आज नेपाल आउँदै, प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने



काठमाडौँ । बागेश्वर धाम सरकार भनेर चिनिने भारतीय हिन्दु धर्मगुरु धिरेन्द्र शास्त्री आज नेपाल  आउने भएका छन् ।आजै प्रधानमन्त्री प्रचण्डसँग शास्त्री भेटवार्ता  गर्ने बताइएको छ ।

भारतीय हिन्दु धर्मगुरु धिरेन्द्र शास्त्रीलाई कान्तिपुर दैनिकले अतिवादी भनेर समाचार बनाएको विरोधमा वीरगन्जका हिन्दु युवाहरू सो पत्रिका समेत जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्