काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय सुधारका लागि १८ पन्ने कार्य योजना पेस गरेका छन् । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको हलमा सोमबारदेखि सुरु भएको सुनुवाइमा क्रममा श्रेष्ठले न्यायपालिकाको सुधारसम्बन्धी प्रस्तुत कार्य योजनालाई इमानदारीपूर्वक कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गर्दै न्यायपालिका सुधारसम्बन्धी १८ पन्ने कार्य योजना पेस गरेका हुन् ।
यस्तो छ श्रेष्ठले प्रस्तुत गरेको कार्य योजना ;