हिन्दी गीत ‘दुपट्टा तेरा नौ रङ्ग दा’ मा पूर्व युवराज्ञी हिमानी



काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह ट्रस्टमार्फत सामाजिक सेवामा क्रियाशील हिमानी एक समय ससुरा पूर्व राजा ज्ञानेन्द्र शाहसँग डान्स क्लब एलओडीमा नृत्य गरेर चर्चामा आएकी थिइन् ।

अहिले उनै हिमानीको एउटा पार्टी डान्स सामाजिक सञ्जालमा भाइरल बनेको छ । नीलो रङ्गको सारी र ब्लाउजमा हिमानी कुनै एक पार्टीमा हिन्दी गीत ‘दुपट्टा तेरा नौ रङ्ग दा…’ मा डान्स गरिरहेको देख्न सकिन्छ ।

तर पत्रकार पवर्नवर्षा शाहको ट्विटर ह्यान्डिलबाट सोमबार दिउँसो मात्र हिमानी डान्स गरिरहेको भिडियो सार्वजनिक भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्