नियन्त्रणमा लिएका मोटरसाइकल बेवारिसे अवस्थामा



विभिन्न समयमा ट्राफिक प्रहरीको जाँचका क्रममा नियन्त्रणमा लिइएका मोटरसाइकल काठमाडौँको ढल्कोस्थित प्रहरी चौकी परिसरमा । विभिन्न कसुर नियन्त्रणमा लिएका यी मोटरसाइकल सवारीधनी लिन नआउँदा लामो समयदेखि बेवारिसे अवस्थामा छन् । तस्बिर : हरिराम भेटुवाल/रासस

प्रतिक्रिया दिनुहोस्