धानबाली



भक्तपुरको मध्यपुर थिमि–३ सानोठिमीस्थित किसानको खेतमा लटरम्म झुलेका धानका बाला । असारमा रोपेको धान कात्तिक महिनामा पाक्ने र प्रति रोपनी यहाँ सातरआठ मुरी फल्ने किसान बताउँछन् । तस्बिर: रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्