कर्णाली नदी तर्न तुईनकै भर



हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँको लेप्च्याबाट तुइन चडेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिका पूर्व उपाध्यक्ष बली रावत । यो तुइनबाट अहिले दैनिक ३०० भन्दा बढीले कर्णाली नदी वारपार गर्छन् । तस्बिर; दाने बोहरा/रासस

प्रतिक्रिया दिनुहोस्