धौलागिरि हिमालमा सूर्योदय झुल्का



म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ घोडेपानीबाट मङ्गलबार बिहान देखिएको धौलागिरि हिमालमा भएको सूर्योदयको झुल्का । शरदयामको सुुरुवातसँगै मौसम खुल्न र पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिर: सन्तोष गौतम/रासस

प्रतिक्रिया दिनुहोस्