हनुमानढोका दरबार परिसरमा इन्द्रजात्राका अवसरमा बिहीबार जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा गरिँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस