पहिरो पीडितको आश्रयस्थल



म्याग्दीको मालिका गाउँपालिका–४ महभिरमा पहिरोले घर भत्किएपछि काले कामीका परिवारले आश्रयका लागि बनाएको टहरा । महभिरमा पहिरोका कारण दुई वटा घर भत्किनुका साथै १३ घर जोखिममा परेका छन् । तस्बिरः सन्तोष गौतम/रासस

प्रतिक्रिया दिनुहोस्