प्रदीप खड्काको कटाक्ष- बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन



काठमाडौँ । नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्‍याएपछि  चलचित्र क्षेत्रमा तहल्का मच्चिएको छ । यता नायक प्रदीप खड्काले भने स्पष्ट पक्षधरता लिँदै सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् ।

खड्काले लेखेको स्टाटस अनमोल विरुद्ध लक्षित छ । यद्यपि, उनले कसैको नाम लिएका छैनन् । भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेस गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाऊ भन्न नपाइने’ टिप्पणीसमेत गरेका हुन् ।

खड्का लेख्छन्, ‘विवाहपूर्व को सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरात मात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म बिस्तारै दाइजो कानूनले वर्जित क्रियाकलाप फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’

 उनले लेखेका छन् ,

प्रतिक्रिया दिनुहोस्