नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट



काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको तेस्रो विकेट लिएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका हुन् । उनको विकेट नेपाली बलर सन्दीप लामिछानेले लिएका हुन् । भारतले तेस्रो विकेट गुमाउँदा १२।५ ओभरमा एक सय १९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्