सडक नाटकमा अभिनय गर्दै कलाकार



विषादीको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरको बारेमा तनहुँको व्यास नगरपालिका– १ को फराकचौरमा बिहीबार साँझ प्रदर्शन गरिएको सट्टापट्टा नाटकमा अभियन गर्दै सिल्पी कला समूह काठमाडौँका कलाकार र दर्शक । तस्बिर: पूर्ण विके/रासस

प्रतिक्रिया दिनुहोस्